Posts

Showing posts with the label जिल्ला समाचार

आईएमई लाइफ इन्स्योरेन्सको नयाँ शाखा अर्घाखाँचीमा

Image
समान्ताको खबर पौष २३, अर्घाखाँची आईएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले अर्घाखाँचीमा शाखा विस्तार गरेको छ । अर्घाखाँची सन्धिखर्क शाखा८१ औं शाखा हो ।कम्पनीले ९६ औँ शाखा विस्तार गरेसकेको छ । अर्घाखाँचीमा आज बाट आप्ःनो कारोबार सुरु गरेको सन्धिखर्क शाखाले आज एक कार्यक्रमका विच शाखाको उद्घाटन गर्यो । सन्धिखर्क बैंक रोड स्थितबाट आप्ःनो सेवा सुरु गरेको हो । आईएमई लाइफ इन्स्योरेन्स पाँच नंं. प्रदेश प्रमख यमलाल न्यापानेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । शाखाको उद्घाटन गर्दे न्यौपानेले सन्धिखर्क आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरिएको बताउँदै यो सेवाबाट सेवाग्राही थप लाभान्वित हुने बताउनु भयो । उहाँले जिल्लामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवन बीमाको पहुँच र यस प्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कायक्रममा जितपूर शाखाका प्रमुख गणेश भुसालले सर्वसाधारणहरुको आर्थिक सुरक्षा र सम्वृद्धिको एक पाटो भएकोले जीवन बिमाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी सर्वोत्तम बिकल्प भएको भएको बतताउनु भयो । आइएम...

समुदाय प्रहरी साझेदारी कार्यक्रम गाउँगाउँमा , अपराध रोकथाम गरी समाजमा शान्ति स्थापनामा सहयोग पुर्याएको स्थानीयको भनाई

Image
समानताको खबर विक्रम पाण्डे पौष २० , अर्घाखाँची समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम आज जिल्लाको विभिन्न ठाउँमा सम्पन्न भएका छन् । प्रहरी चौकी नरपानी अर्घाखाँचीको आयोजनामा “समुदाय(प्रहरी साझेदारी कार्यक्रम”अनुसार  सन्धिखर्क नगरपालीका वडा नं.६ ,पाणिनी गाउँपालिका वडा नं. ८ शान्तीचोकमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी हवल्दार .सोभाराम चौधरीले घरेलु हिंसा तथा महिला हिंसा सम्बन्धी विषयमा प्रकाश पार्नु भएको थिायो । त्यस्तै मालारानी गाउँपालीका वडा नं.७  , भुमिकास्थान नगरपालिका वडा नं. १  , भुमिकास्थान नगरपालिका वडा नं ६ भुमिकास्थान नगरपालिका वडा नं. ३ रातामाटामा पनि समुदाय(प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएका छन् ।  कार्यक्रममा स्थानियबासी, बुद्धिजिबि, युवाहरु, महिलाहरु सहभागिता रहेको थियो । कार्यक्रममा सवारी दुर्घटना नियन्त्रण , घरेलु हिंसा तथा महिला हिंसा , लागु औषत दुब्र्यसनी , बालविवाह तथा बहुविवाह लगायतका विषयहरुमा छलफल गरीएको थियो । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय,...

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

Image
समानताको खबर विन्दु घिमिरे पौष २० , अर्घाखाँची गंगा जवुना महिला कृषि सहकारी सँस्था लिमिटेड भुमिकास्थान नगरपालीका ९ ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न भएको छ । भुमिकास्थान नगरपालीका नगरप्रमुख रेसम थापाको प्रमुख आतिथ्यता , सँस्थाकी अधयक्ष रेमकला खत्रीको अध्यक्षतामा साधारण स भा सम्पन्न भएको हो । कार्यक्रममा  भुनपा ९ का वाड अध्यक्ष नारायण प्रसाद खनाल  , वडा सदस्य  देबिप्रसाद पोख्रेल  दलित महिला वाड सदस्य सगीता परीयार , जनचेतना सरोकार मन्चका सहकारी ब्यबसाय सहजकर्ता मीन बहादुर थापा , सामाजिक परीचालिका आकृती भट्टराई , ढिकुरा बचत ऋ्ण  सहकारी सस्थाका ब्यवस्थापन सदस्य मतीराज भट्टराई , महाभारत कृषक सहकारी सस्थाकी उपाध्यक्ष  मुना पोख्रेल , साना किसान सहकारी सस्था लिमिटेडकी अध्यक्ष नमकला चुदाली लगाएतले आप्ःनो भनाई राख्नु भएको थियो । कार्यक्रममा सहकारीकीे जेष्ठ सदस्य लिला कुमारी शाहलाई सम्मान सम्मेत गरीएको थियो । कार्यक्रममा अध्यक्ष रेमकला खत्रीले बार्षिक प्रतीबेदन र कोसाध्यक्ष सीता थापाले आर्थिक प्रतीबेदन प्रस्ततु गर्नु भएको हो । कार्यक्रम  गायत्रा...

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद

Image
विक्रम पाण्डे समान्ता  असार २६  , अर्घाखाँची  आकासको फल आँखा तरी मर भने झै म्यान पावरले भिसा आउनै लाग्यो भन्यो तर विनोद बस्यालको भिसा अहिले सम्म आएन । विदेश जानै सुरसारमा लागेका उन्को यो विदेश जाने कु्रा नयाँ चाहिँ हुदै होइन उनले यस अघि साउदीमा पनि काम गरी सकेका छन् ।  हो विदेशमा गएर पैसा कमाउने सपना देखेका अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ सल्किोटका विनोद बस्याल भिसा लगाएको २ बर्ष सम्म भिसा नआए पछि आप्ःनै भूमिमा केहि गरेर देखाउने सोँच बटुलेका छन् । साइप्रस जान भनि भिसा लागाएका बस्याल अहिले भिसा नआए पछि आप्ःनै गाउँ घरमै केहि गरेर देखाउने साहस बटुलेका हुन् । दुई वर्ष सम्म साउदी देशमा आप्नो श्रम बेचेका उनले साईप्रस जाने सोँच बनाएका थिएँ । साईप्रसलाई संस्कृति र इतिहासका कारणले युरोपको भूभाग पनि भनिन्छ । तर यो देश एसिया महादेशकै राष्ट्र हो ।  बुबा राम प्रसाद बस्याल र माता उमा बस्यालको कोखबाट वि।स। २०४९ साल श्रावण ३० गते जन्मिएका विनोद अहिले २४ वर्षका भए । निकै असल र मिहिनेती स्वभावका विनोदले सल्लिकोटमा रहेको श्री ज्ञान प्रकाश माध्यमिक विद्यालयबा...

जनकल्याण माध्यमिक बिधालय भगवतीमा भलिबल खेल सम्पन्न

मधु सुदन पाण्डे पौस ०७ अर्घाखाँची जनकल्याण माध्यमिक बिधालय भगवती ४ तारुभतेरा अर्घाखाँचीमा शुक्रवारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आज भलिबल खेल सम्पन्न भएको छ । सोही विद्यालयका कक्षा ८ का विद्यार्थी द्वारा आयोजना गरिएको भलिवल प्रतियोगितामा तीन समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा कक्षा १० को समूह प्रथम कक्षा आठ को समूह द्वितीय र कक्षा नौ को समूह तृतीय भएको थियो । कार्यक्रमका बिजेता हरुलाई बिद्यालय प्र अ कबिराम अधिकारीले टीका तथा पुरस्कार प्रदान गरेका थिए ।

आज बाट सन्धिखर्क नगरपालिका तथा गाबिस स्तरीय भलिबल प्रतियोगिता सन्धिखर्क नगरपालिका वार्ड न ९ फुदवांग वजारमा सुरु

Image
विक्रम पाण्डे समान्ता पौस ०७ अर्घाखाँची शिक्षा स्वाश्थ्य , सिप र रोजगारीको आवश्कता , दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ प्याराडाइज युवा क्लवको आयोजनामा  आज बाट सन्धिखर्क नगरपालिका तथा गाबिस स्तरीय भलिबल प्रतियोगिता सुरु  भएको छ । प्रतियोगिता सन्धिखर्क नगरपालिका वार्ड न।९ फुदवांग वजारमा सुरु भएको हो । आजबाट उदघाटन भएको प्रतियोगिता दुई दिन सम्म सन्चालन हुने छ । प्रतियोगितामा ११ समुहको सहभागिता रहेको छ । यता उदघाटन सत्रको कार्यक्रमा जिल्ला भलिबल सघंका अध्यक्ष दिपक परियारको प्रमुख  आतिथ्यता , साहायक जिल्ला अधिकारी नारायण खत्री र सबुज गणका गणे्श शाहको विशिष्ट आतिथ्यता रहेकोे थियो  । कार्यक्रममा क्लवका सस्थापक अध्यक्ष अशोक थापा , साना किसान कृषी तथा सहकारी सस्थाका प्रबन्धक विष्णु प्र। मरासिनी , फुलबारी रिसोर्टका प्रबन्धक सिद्धी भट्टराई , कालिका फर्निचर उद्योगका गोपाल प्र भुसाल , शिबलाल रायमाझी , अनिता थापा  , देव ब रसाईली , नयाँ एफ एमका  विक्रम पाण्डे लगायतको आतिथ्यता  रहेको  थियो । यता  प्याराडाइज युवा क्लव व...

अघाखाँची महोत्सवको तेस्रो दिन पञ्चीस हजार भन्दा बढी दर्शकको सहभागिता , करिव पचास लाख बराबरको कारोबार

Image
विक्रम पाण्डे समान्ता  माघ १ , अर्घाखाँची अर्घाखाँची जिल्लाको समग्र विकासको आधार , कृषि , पर्यटन , कला ,सस्कृति , उद्योग र ब्यापर भन्ने मुल नाराका साथ सुरु भएको अर्घाखाँची महोत्सवको तेस्रो दिन शनिबार राष्टिय स्तरका कलाकार शिव परियार , साहिमा श्रेष्ठ लगायतका कलाकारले महोत्सवलाई संगीतमय बनाए ।  आधुनिक गायक शिव परियारले दर्जनौ गीत गाउँदा दर्शकहरु गितको तालैमा छमछमी नाचेका थिए । यता अर्घाखाँचीकै गायिका तथा नायिका साहिमा श्रेष्ठले आधा दर्जन गीत गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिईन् । त्यस्तै गायक धावा लामा , सञ्जीव बस्नेतले पनि महोत्सवमा उपस्थित दशृकलाई नचाए ।  पौस २८ गतेबाट सुरु भएको महोत्सवमा गुल्मिी , पाल्पा , प्युठान , लगायत छिमेकी जिल्लाबाट पनि महोत्सवमा सहभागी भएको महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ  । साथै शनिबार  महोत्सव हेर्न आउनेको घुइचो नै लाग्यो । त्यसैमा माघ १ गते अनि महोत्सव दर्शकको नीकै उत्साह जनक  उपस्थिती रह्यो ।शनिबार  करिव  पञ्चीस हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले बताएको छ । पहिलो दिन ...

ने.क.पा माओवादी विप्लबको नगर भेला सम्पन्न

             पुस २६ , अर्घाखाँची               समान्ता खबर नेकपा माओवादी विप्लबको नगर भेला सम्पन्न भएको छ । भेलालाई सम्वोदन गर्दै जिल्ला सेक्रेटरी सुमनले दलाल प्रतिक्रियावादी सम्सदिय व्यवस्थाको भण्डाफोर र खारेज गर्दै जनताको जनसत्ता स्थापित गर्नको निम्ती जस्तो सुकै चुनौती मोल्न तयार रहन निर्देशन दिएका छन् ।  त्यसै युवाका केन्द्रिय सदस्य तथा कार्यालय सदस्य योगेन्द्र चौहानले संसदवाद आत्मसमर्पणवाद र बिसर्जनवादका विरुद्ध निर्णायक संघर्ष गर्नको निम्ती गर्न लागिएको ऐतिहासिक जिल्ला सम्मेलन र राष्ट्रिय महाधिवेसन सफल पार्नको सवैजना आ आफ्नो कमिटीबाट सक्रिय रुपमा लाग्न आग्रह आग्रह गरेका थिए । भेलाले टामलाल वस्यालको नेतृत्वमा ९ सदस्य नगर कमिटी गठन समेत गरेको छ । त्यसैगरी घनस्याम पाण्डेको नेतृत्वमा १५ सदस्य १ नं वडा कमिटी गठन गरेको छ । त्यसैगरी पवित्रा वेल्वासेको नेतृत्वमा २ नं। वडा कमिटी गठन गरेको छ । भेलाले यही २ गते हुन गइरहेको जिल्ला सम्मेलनको लागी प्रतिनिधी छनोट समेत गरेको छ ।  भेला टामलाल बस्याल प्रव...

प्याब्सन अर्घाखाँचीको भोलि हुने पाँचौ जिल्ला अधिवेसनको तयारी अन्तीम चरणमा

विक्रम पाण्डे पुस २५ , अर्घाखाँची  निजी विद्यालयहरुको छाता संगठनको रुपमा रहेको निजी तथा आवसीय विद्यायय अर्गनाईजेसन नेपाल प्याब्सन अर्घाखाँचीको भोलि हुने पाँचौ जिल्ला अधिवेसनको तयारी अन्तीम चरणमा पुगेको छ । अधिवेसन प्याब्सनका केन्द्रिय उपाध्यक्ष लोकनाथ उपाध्यले उद्धघाटन गर्ने कार्यक्रम रहेको बताईएको छ । उद्धघाटन सत्र भोलि विहान ८ बजे  हुने  जिल्ला अध्यक्ष नारायण प्र। पौडेलले जानाकारी दिनु भएको  छ । अधिवेसनबाट सर्बसम्मत रुपमा नयाँ कार्य समिति निर्माण हुने बुझीएको छ । अध्यक्ष पौडेलले भोलि हुने अधिवेसनमा सम्पूर्ण  पत्रकार सन्चारकर्मीहरुलाइ उपस्थित हुन आग्रह गर्नु भएको छ   । अधिवेसन द ओल्ड एभरेष्ट होटल सन्धिखर्कमा हुनेछ ।  प्याब्सन सँग आबद्ध भइ जिल्लामा २९ वटा विद्यालय सञ्चालनमा रहेका छन् । 

अखण्ड पाँच नम्बर प्रदेश माग्दै अर्घाखाँचीमा बृहत मसाल जुलुस प्रदर्शन, चार दिन जिल्ला ठप्प हुने

Image
 अखण्ड पाँच नम्बर प्रदेश माग्दै अर्घाखाँचीमा बृहत  मसाल जुलुस प्रदर्शन, चार दिन जिल्ला ठप्प हुने नयाँ एफ एम /अर्घाखाँची  अखण्ड पाँच नम्बर प्रदेश माग्दै अर्घाखाँचीमा बृहत मसाल जुलुस प्रदर्शन गरिएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा आज साँझ ६ बजेबाट शुरु भएको जुलुसले बजारका म’ख्य भागको परिक्रमा गर्दै शान्ति बँगैचामा आएर कोण सभामा परिणत भएको थियो ।                                                                          तस्विर : कमल बिस्ट                    सयौंको संख्यामा रहेको आन्दोलनकारीहरुले पाच नं. प्रदेश टुक्राउन नहुने भन्दै चर्का नारावाज गरेका थिए । आफुहरु बलिदानी दिन तयार रहेको तर पाँच नं. प्रदेश टुक्रन दिने पक्षमा नरहेको भन्दै उनीहरुले प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए । मसाल जुलुसपछि शान्ति बँगैचामा आएर कोणसभामा...