गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न
समानताको खबर
विन्दु घिमिरे
पौष २० , अर्घाखाँची
गंगा जवुना महिला कृषि सहकारी सँस्था लिमिटेड भुमिकास्थान नगरपालीका ९ ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न भएको छ । भुमिकास्थान नगरपालीका नगरप्रमुख रेसम थापाको प्रमुख आतिथ्यता , सँस्थाकी अधयक्ष रेमकला खत्रीको अध्यक्षतामा साधारण स
भा सम्पन्न भएको हो ।
कार्यक्रममा भुनपा ९ का वाड अध्यक्ष नारायण प्रसाद खनाल , वडा सदस्य देबिप्रसाद पोख्रेल दलित महिला वाड सदस्य सगीता परीयार , जनचेतना सरोकार मन्चका सहकारी ब्यबसाय सहजकर्ता मीन बहादुर थापा , सामाजिक परीचालिका आकृती भट्टराई , ढिकुरा बचत ऋ्ण सहकारी सस्थाका ब्यवस्थापन सदस्य मतीराज भट्टराई , महाभारत कृषक सहकारी सस्थाकी उपाध्यक्ष मुना पोख्रेल , साना किसान सहकारी सस्था लिमिटेडकी अध्यक्ष नमकला चुदाली लगाएतले आप्ःनो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा सहकारीकीे जेष्ठ सदस्य लिला कुमारी शाहलाई सम्मान सम्मेत गरीएको थियो । कार्यक्रममा अध्यक्ष रेमकला खत्रीले बार्षिक प्रतीबेदन र कोसाध्यक्ष सीता थापाले आर्थिक प्रतीबेदन प्रस्ततु गर्नु भएको हो ।
कार्यक्रम गायत्रा थापाको स्वागत मन्तब्य तथा सचिब भगवताको चुदालीको सन्चालनमा सम्पन्न भएको हो ।