Posts

Showing posts with the label helth

मलाई आफै वीर्य स्खलन हुने समस्याले सताइरहेको छ। मैले अब के गर्दा हुन्छ ?

म २० वर्षीय अविवाहित युवक हुँ। मैले अहिलेसम्म हस्तमैथुन गरेको छैन, तर राति सुतेको बेला आफैं वीर्य स्खलन हुन्छ। मैले २१ वर्षीया अविवाहित युवतीसँग एकपटक मात्र सेक्स गरेको थिएँ तर वीर्य स्खलन भएन। मलाई आफै वीर्य स्खलन हुने समस्याले सताइरहेको छ। मैले अब के गर्दा हुन्छ ? -जे. वीर्य स्खलन कसरी हुन्छ ?  पुरुषको यौन उत्तेजनालाई निरन्तरता दिन सके मानव यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा चरमसुख (orgasm) पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen) भनिन्छ। एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ। यही वीर्यमै शुक्रकीटहरू हुन्छन्।  तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनि दुईतिर वीर्य थैली हुन्छन्, त्यसको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ। अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम। वीर्यको रंग सामान्यतः स...

पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने

Image
इसाडोरा अल्मन यौन परामर्शदाताको हैसियतले पहिलोपटक यौन सम्पर्क राख्न लागेका तन्नेरीलाई कस्तो परामर्श दिने भन्ने विषयमा मैले हरेक महिना सोच्नुपरेको छ । योलेख पढ्नेजति सबै कुमार अथवा कुमारी नहुन पनि सक्छन् । यद्यपि, तपाईंलाई कुनै बेला त्यस्ता तन्नेरीलाई सुझाव दिनुपर्ने हुनसक्छ । त्यतिबेला तपाईालाई यो लेखमा उल्लेख भएको जानकारी उपयोगी हुनसक्छ । पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने भन्ने महिला र पुरुष दुवैका लागि उत्तिकै उपयोगी विषय हो । समलिङ्गी अथवा इतरलिङ्गी -हेटरोसेक्सुअल) जो कोही पनि यसबाट लाभान्वित हुन सक्छन् । अभिभावक र परामर्शदाताका लागि पनि यससम्बन्धी जानकारी उपयोगी हुन सक्छ । आˆनै जीवनको एउटा घटनाबाट कुरा सुरु गरौा । करिब पचास वर्ष अगाडिको कुरो हो । एक दिन मैले बुवासाग सोधे, ‘म यौन सम्पर्क राख्न योग्य अथवा परिपक्क्व भएा भन्ने कसरी थाहा पाउने ?’ त्यतिबेला बुवाले मलाई सुझाव दिनुभएको थियो । त्यतिबेलाको समयमा त्यस्तो सुझाव दिने बाबुलाई प्रगतिशील नै मान्नुपर्छ । उहांको सुझावलाई बेवास्ता गर्ने काम कहिल्यै गरिना । बुवाले त्यतिबेला भन्नुभएको थियो, ‘सबैभन्दा पहिले आˆनो यौन साथी...

मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ

हाम्रो विवाह भएको चार महिना भयो, बच्चा भएको छैन। मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ, साथै मेरी श्रीमान्लाई पनि। यसले भविष्यमा कुनै असर पार्छ कि ?  २७२  एक व्यक्तिको यौनअङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्ययन हुन अझै बाँकी रहेकाले यसमा संलग्न जोडी कति छन् यकिन  भन्न सकिने स्थिति छैन। मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीबीच मुखमैथुनको महत्वपूर्ण स्थान रहेको पाइन्छ। तपाईंहरू दुवैलाई मुखमैथुन मन पर्दो रहेछ। यसले तपाईंहरूको यौन क्रियाकलापमा थप आनन्द दिन्छ। वास्तवमा मुखमैथुन भन्दा १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnillingus) ३. गुद्द्वार-मुख मैथुन (Anillingus) सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीचमा हुनसक्छ भने योनि-मुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ। तपाईंहरू एक-आपसमा के-कस्तो मुखमैथुनमा...

नियमित सम्भोग बाट हुने फायदा

Image
''संभोग कृयाको गिन्ती सबभन्दा उपयुक्त व्यायामहरुमा समेत गरिन्छ । संभोगले केवल शारीरिक र भावनात्मक लाभ मात्र दिँदैन यसले महिलाहरुको शारीरिक संरचनामा पनि परिवर्तन आउँछ । संभोगले महिलाहरुलाई धेरै किसिमको रोगहरुबाट मुक्ती मिल्छ ।'' मासिक धर्म पूरा भएको पाँच सात दिन सम्म महिलाहरु संभोगप्रति निकै आकर्षित हुन्छन् । किनकि मासिक चक्र पूरा भएपछि यौन सम्वन्धि हार्मोनहरु सक्रिय हुन्छन् । तसर्थ महिलाहरुलाई महिनावारी भएको पाँच सात दिन सम्म संभोग गर्दा धेरै आनन्दानुभूति मिल्छ यसको आभ कम्तीमा बाह्र दिन सम्म रहन्छ । संभोग महिलाहरुको शारीरिक आवश्यकताको महत्वपूर्ण भाग हो ।'' संभोगबाट हुने लाभ'' संभोगका समय शरीरमा अधिकांशमात्रामा क्यालोरी जान्छ जसबाट शरीरको अनावश्यक बोँसो घट्छ र महिलाहरु उमेर बढेपनि जवान बनि रहन्छन् । संभोगले उन्मुक्ति बढाउछ र एक अलग किसिमको आनन्दको अनुभव दिलाउछ ।'' संभोग एकातिर वैवाहिक सम्वन्धलाई दृढता प्रदान गर्छ त्यहिँ यसले धेरै रोगहरुको निदान गर्छ । सुखमय संभोगले जीवनबाट तनाव कम गर्छ र व्यक्तिलाई खुशी राख्न सहयोग गर्छ ।'' संभोग प्रक्रिया...

गर्मि सिजन मा कसरी गर्ने त् सेक्स

Image
''अहिले गर्मी को सिजन छ । झन् तराईमा त सहनै नसक्ने गर्मी हुन्छ । यस्तो अवस्थामा सेक्सबाट सन्तुष्ट नभएर धेरै दम्पतीहरु बिजोगमा होलान् । गर्मीमा सेक्स गर्दा पूर्णसन्तुष्टि पाउन गाह्रो हुन्छ । अहिले सेक्स मज्जा होइन सजा बन्न सक्छ । त्यसैले गर्मी महिनामा यी निम्न उपायहरु अपनाएर दामपत्य जीवन शुखमय बनाउनुहोस् …..' १.स्वीमिङ्ग पुल : गर्मीमा धेरै युवा युवतीहरु नुहाउनका लागि स्वीमिङ्ग पुल धाउने गर्छन् । यहाँहरुले कहीले स्वीमिङ्ग पुलमा सेक्स गर्नु भा छ ? होइन भने यस पटक स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुस् धेरै मज्जा पाउनु हुनेछ । झन् स्वीमिङ्ग पुलमा सेक्स गर्न महिलालाई अत्याधिक मन पर्छ । २.आईस(बर्फ)को प्रयोग : गर्मीमा यहाँहरुले आईसको प्रयोग गरेर सेक्स गर्दा पूर्ण आनन्द उठाउन सक्नुहुन्छ । यहाँले आईसको एक टुक्रा आफनो ओठमा राखेर आप्mनो साथीको जीउमा स्पर्स गर्नुस् अनि सेक्स जारी राख्नुस् । जसबाट शितलता प्रदान गर्नु मात्र होइन तपाईको सेक्स पाटर्नको उत्तेजना पनि बढाउने छ । एक पटक प्रयोग गरेर हेर्नुस् ।' ३.फलोर माथि : सेक्स गर्दा शरिर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरिरसँगै बेड पनि त...

च्याउ चिनेर मात्र खाने गरौं

Image
-केवी मसाल ‘एउटा उखान छ बाहुनले च्याउ खाएपो स्वाद पाउछ ।’ हुन पनि हो च्याउको स्वाद खानेले मात्र थाहा पाउछ । आजकल च्याउ सबैले खाने गर्दछन् । च्याउ खादा भने च्याउको प्रजाति, विषालु हो वा होइन भन्ने कुराको ख्याल राख्दैनन् । त्यसैले बर्षाको समयमा प्रत्यक बर्ष नेपालमा बिषालु च्याउ खानाले मानिसहरु मर्ने गरेका छन् । जति मानिसहरु मर्नेको सख्या वृद्धि भएपनि च्याउ खाने क्रमचाहिँ रोकिएको छैन । नेपालीहरुको च्याउखाने बानी पुख्यौलीनै हो । नेपालमा मात्र होइन च्याउ खाने प्रचलन विश्वमा धेरै मुलुकमा छ । जगंली युगदेखिनै मानिसले च्याउ खाएर आएको हुन सक्ने आकल पनि गर्न सकिन्छ । खानहुने प्रजातिको च्याउ चिनेर मात्र खानु पर्दछ । च्याउमा मानिसको शरीरमा आवश्यक पर्ने क्याल्सीएम र प्रोटिनलगायत अन्य तत्व समेत च्याउमा पाईन्छ । च्याउलाई वनस्पती जगतको इष्ट समूहमा राखिएको छ । सामान्यतया बुझनका लागि च्याउ वनस्पती जगतको परजीवी हो । च्याउको बारेमा अध्ययन, अनुसन्धान गर्दै आएका नेपालका कृषि वैज्ञानिकको भनाई अनुसार प्राचीनकाल देखिनै च्याउको बारेमा अनुसन्धान हुँदै आएको पाइन्छ । ऋषिमुनिहरुले च्याउमा विष फेला पारेकाले च्याउ खान...

बिक्री बढेको बढ्यै

Image
पाँच वर्षअघि रञ्जित बन्जाडेले पश्चिम नेपालभरि कन्डमको व्यापार विस्तार गर्न ३३ लाख रुपैयाँ लगानी गरें। बजार प्रवर्द्धन गर्न बुटवलबाट पश्चिम लागेपछि उनी झस्किए। जुन बजारलाई लक्षित गरेर उनले कम मूल्यका कन्डममा लगानी गरेका थिए, ती साना बजार लगभग शून्य थिए। धेरैजसो लोग्नेमानिस रोजगारीका लागि भारत पुगेको प्रतिवेदन पत्रपत्रिकामा पढेको उनले सम्झिए। सबैजसो लोग्ने मानिस भारत गएका छन् भने कन्डमको प्रयोग कसले गर्छ ? उनी कन्डमको व्यापार नहुने निष्कर्षमा पुगे। तैपनि चीनबाट अर्डर गरिएको कन्डम काठमाडौं आइसकेको थियो। उनले केही रकम काठमाडौंको पार्टीलाई दिइसकेका थिए। बन्जाडे दुःखी हुँदै काठमाडौं फर्किए र ११ लाख रुपैयाँको कन्डम मात्र पश्चिम नेपाल पठाए।  बन्जाडे पुराना व्यापारी हुन्। उनीसँग बालबालिका एवं महिलाका लागि आवश्यक स्वास्थ्य सामग्री बेचेको वर्षौंदेखिको अनुभव छ। कन्डमको हकमा भने यस्ता अनुभवि व्यक्तिको अनुमान पनि गलत सावित भयो। उनले पठाएका कन्डम धमाधम बिक्री हुन थाले। कतिसम्म भने ६ महिनापछि नै उनको बजार प्रवर्द्धकले थप कन्डम पठाइदिन आग्रह गरे। 'पहिले त कन्डम कसले किन्यो भनेर म छक्क परेंँ, पछि रह...

पि्रग्नेन्सी टेस्ट र इमेरजेन्सी पिल्स पनि उस्तै

Image
कन्डमको बिक्री जुन गतिमा बढिरहेको छ, त्योभन्दा बढी पि्रग्नेन्सी टेस्टर र इमर्जेन्सी पिल्सको खपत बढिरहेको छ। पाँच वर्षअघि बजारमा फाट्टफुट्ट मात्र देखिने पि्रग्नेन्सी टेस्टर तथा इमर्जेन्सी पिल्स अहिले सबैजसो औषधि पसलमा पाइन थालेको छ। व्यवसायीहरूका अनुसार काठमाडौं बजारमा मात्र मासिक ५० हजार थान पि्रग्नेन्सी टेस्टर बिक्री भैरहेको छ। कन्डम प्रयोग नगरी यौनसम्पर्क गर्दा गर्भ बस्यो कि भन्ने डरका कारण यस्ता सामग्रीको बिक्री बढिरहेको हो।  यौनसम्पर्क राखेको तीन दिनपछिसम्म प्रयोग गर्न मिल्ने इमर्जेन्सी पिल्सको प्रयोग पनि अत्यधिक छ। कन्डम प्रयोग गर्दा सोचेजस्तो आनन्द नआउने धारणाका कारण बिना कन्डम यौन सम्पर्क राख्ने चलन बढेको हो। यौन सम्पर्क राख्दा गर्भ रहेको शंका लागे त्यसको ३ दिनसम्ममा यो औषधि खाँदा समस्या टर्छ। त्यसैले पनि यस्ता पिल्सको खपत प्रत्येक वर्ष दुई गुणाका दरले बढिरहेको व्यवसायीहरूको अनुभव छ। व्यवसायीहरूका अनुसार काठमाडौंमा मात्र मासिक १ लाख थान इमर्जेन्सी पिल्स बिक्री हुन्छ। यस्ता पिल्स सीआरएस कम्पनीमार्फत बिक्री वितरण हुनुका अतिरिक्त भारत, बंगलादेश एवं चीनबाट आयातसमेत हुने गरेका छन...

युवतीहरूमा प्रभाव जमाउने उपाय के होला ?

Image
आफूले त एउटीलाई पनि प्रभाव पार्न सकेको छैन। अब के गर्दा प्रभाव पर्छ भन्नु र ? उनीसँग राम्रोसँग बोलिएन कि ? उनको परिवारसँग सम्बन्ध राखिएन कि ? उनको अगाडि सोझो भएर हिंडिएन कि ? केटा पैसावाला छ र युरोपतिर गएको छ भने त्यत्तिकै प्रभाव पार्न सकिन्छ। कुनै नियमको जरुरत छैन। भरत शाह केयर र लभ नै हो। गोविन्द अमर्जा  छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी भनेजस्तै हो। युवतीहरूमा प्रभाव जमाउन दाम भए पुग्छ, अरू कुराको आवश्यकता पर्दैन।  प्रसान थापा युवतीहरूमा प्रभाव जमाउन हाँसेर तथा हल्का मुस्कुराएर बोल्ने। सहज तरिकाले कुरा गर्ने ताकि उनीहरूको मनमा मीठो प्रभाव छाड्न सकियोस्। युवतीहरूका लागि युवकको मुस्कान नै पर्याप्त हुन्छ। कुमार केसी असल एवं प्रभावशाली व्यक्तित्व, राम्रो आचरण, साधारण तर शिक्षित, जागिर भएको, राम्रो पारिवारिक पृष्ठभूमि, यस्ता गुणहरू हुने हो भने युवतीहरूमा सहजै प्रभाव जमाउन सकिन्छ। साजन गुरुङ आजभोलि पल्सर बाइक र स्मार्टफोन त साथमा हुनैपर्छ। यति भए केटीहरूको लाइन लाग्छ। पहिलेजस्तो इमानदार हुने जमाना छैन। युवतीहरूलाई आफ्नो बनाउन गाह्रो छ। विजय वानेम लिम्बू केटीहरूको प्रशंसा गर्न...

मस्त सुत्नुहोस, मुटु जोगाउनुहोस्

Image
तपाइँ दैनिक कति समय सुत्नुहुन्छ? ७ घण्टा सुत्नुहुन्छ छ भने तपाइँको स्वास्थ्य तथा मुटुमा कम समस्या देखिनेछ। एउटा बृहत्‌ अनुसन्धानले भनेको छ मुटुलाई जोगाउन रक्सी वा चुरोटबाट टाढा रहनु त छँदैछ दैनिक ७ घण्टा गहिरो निद्रामा निदाउन पनि अति आवश्यक छ। नियमित व्यायम र जीवनशैलीलाई सुधार गरेर पर्याप्त मात्रामा निदाउने हो भने मुटु रोग लाग्ने सम्भावना न्यून पार्न सकिन्छ। युरोपका अनुसन्धानकर्ताले भनेका छन् गहिरो निद्राको मुटुरोग रोकथाममा ठूलो असर रहन्छ। उनीहरुको दाबी छ यदि यो सिद्धान्तलाई पालना गर्ने हो भने मुटु रोगसम्बन्धी धेरै समस्याहरु बिरामी आफैँले समाधान गर्नसक्छ। नेदरल्याण्डको एउटा टोलीले १४ हजार पुरुष तथा महिलामा एक दशकसम्म गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष निकालेको हो। सहभागी मध्ये अनुसन्धान दौरान ६ सय जनालाई मुटु रोग सुरु भएको थियो। तीमध्ये १२९ जनाको मृत्यु भयो। बिल्थोभेन र वेगजेनिनजेन विश्वविद्यालयको अनुसन्धानले व्यायाम, राम्रो खानपान, धुम्रपानदेखि टाढा तथा रक्सी सेवन नगर्ने बिरामीको मुटुरोगका कारण मृत्यु हुने सम्भावना कम देखिएको औंल्याएको छ। मुटुका लागि मात्र नभइ स्वस्थ्य जीवनशैलीका लागि ...

महिलाहरू कति वर्षको उमेरसम्म यौन सक्रिय रहन सक्छन् ?

Image
पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ?  युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ। दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ। कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन।  उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई ...