Posts

Showing posts with the label younhelth

मेरो लिंगको टुप्पोमा सधैं हल्का जलन महसुस हुन्छ । त्यसका लागि के उपचार गर्नुपर्ला ?

प्रश्नः  म ५२ वर्षीय शिक्षित विवाहित पुरुष हुँ । मैले विगत १० वर्षदेखि एक विवाहित महिलासँग गोप्य रूपमा यौन सम्बन्ध राख्दै आएको छु । त्यस्तो सम्बन्ध राख्दा  हामी कन्डमको प्रयोग गर्दैनौं । प्रायःजसो वीर्य योनिभित्रै स्खलन हुन्छ । पाक्क्रीडाका रूपमा मुखमैथुन -लिंगको मात्र), एक अर्काको ओठ तथा जिब्रोको प्रशस्त रसपान गर्ने  गरेका छौं भने कहिलेकाहीं महिलाले वीर्य सेवनसमेत गरेकी छिन् । हाल केही दिन अघिदेखि ती महिला र मेरी श्रीमती दुवैसँग यौनसम्पर्क गर्ने चाहना बढेेको छ, तर लिंग  पहिलेजस्तो छिटो कडा नहुने, भए पनि योनिभित्र राखेर पाकक्रीडा सुरु गर्नेबित्तिकै लुलो भै मैथुन गर्न नसकिने भै वीर्य स्खलितसमेत हुँदैन । यो अवस्थामा मलाई  आत्मग्लानी भैरहेको छ । अर्को कुरा केही महिनाअघि ती महिला मित्रले अन्य पुरुषसँग पनि सम्पर्क राखेको कुरा थाहा भयो । यो कुरा थाहा पाएपछि मैले उनीसँग सम्पर्क  विच्छेद गर्न चाहें, तर उनले माफी मागिन् र मैले उनलाई छोड्न सकिनँ । मैले पहिलेजस्तै मैथुन गर्न के गर्नुपर्ला ? महिला मित्रसँग सम्बन्ध राखिरहन के...

श्रीमान् श्रीमति वीच मुखमैथुन गर्नु हुन्छ कि हुँदैन

Image
मैले श्रीमतीसंग सम्भोगमा पूर्ण सन्तुष्टी पाउन नसकेका कारण मुख मैथुन गर्छु । हामी एक आपसमा हरेक रात म उसको योनीद्वारमा जिव्रोले खेलाई चुस्छु र उनी मेरो लिङ्ग मुख चुस्छिन् । यसरी हामी दुबै मुखवाट यौन क्रिया गर्दछौं । मुख मैथुन गर्दा उनको योनि र मेरो लिङ्गवाट निस्केको चिल्लो भाग मुख भित्र अवश्य पुग्छ । यसले हाम्रो स्वास्थ्यमा असर गर्छ कि गर्दैन ? मलाई मुखमैथुन गरेको भोलिपल्ट नाक सुकेको, कपाल अलिअलि दुखेको र जिब्रोमा कस्तो कस्तो खल्लो अनुभव हुन्छ । यो मेरो शंका मात्र हो कि साँच्चिकै हो ? श्रीमान् श्रीमति वीच मुखमैथुन गर्नु हुन्छ कि हुँदैन ? मेरो श्रीमतिको स्तन पहिले भन्दा झन् झन् सानो हुँदै गएको छ । ठूलो बनाउने कुनै भिटामिन वा औषधी छ की छैन ? - केवी मानिसको यौन सम्बेदनशील अंगहरुको कुरा गर्दा मुख, ओठको कुरा गरिएन भने अधुरो हुन्छ । चुम्बनले यौन क्रिडामा प्रमुख भुमिका निर्वाह गर्छ । चुम्बन ‘अधर’मा मात्र सिमित नभएर शरीरको अन्य भागमा पनि गरिन्छ । वात्सायनले ओठ सहित निधार, आाखा, गाला, गर्दन, छाति, स्तन तथा मुखको भित्री भाग गरी आठ स्थानहरुको चर्चा गरेका छन् । कामसुत्रमा लाट प्रदेशका मानिसले जाँघ,...

मलाई आफै वीर्य स्खलन हुने समस्याले सताइरहेको छ। मैले अब के गर्दा हुन्छ ?

म २० वर्षीय अविवाहित युवक हुँ। मैले अहिलेसम्म हस्तमैथुन गरेको छैन, तर राति सुतेको बेला आफैं वीर्य स्खलन हुन्छ। मैले २१ वर्षीया अविवाहित युवतीसँग एकपटक मात्र सेक्स गरेको थिएँ तर वीर्य स्खलन भएन। मलाई आफै वीर्य स्खलन हुने समस्याले सताइरहेको छ। मैले अब के गर्दा हुन्छ ? -जे. वीर्य स्खलन कसरी हुन्छ ?  पुरुषको यौन उत्तेजनालाई निरन्तरता दिन सके मानव यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा चरमसुख (orgasm) पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen) भनिन्छ। एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ। यही वीर्यमै शुक्रकीटहरू हुन्छन्।  तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनि दुईतिर वीर्य थैली हुन्छन्, त्यसको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ। अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम। वीर्यको रंग सामान्यतः स...

पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने

Image
इसाडोरा अल्मन यौन परामर्शदाताको हैसियतले पहिलोपटक यौन सम्पर्क राख्न लागेका तन्नेरीलाई कस्तो परामर्श दिने भन्ने विषयमा मैले हरेक महिना सोच्नुपरेको छ । योलेख पढ्नेजति सबै कुमार अथवा कुमारी नहुन पनि सक्छन् । यद्यपि, तपाईंलाई कुनै बेला त्यस्ता तन्नेरीलाई सुझाव दिनुपर्ने हुनसक्छ । त्यतिबेला तपाईालाई यो लेखमा उल्लेख भएको जानकारी उपयोगी हुनसक्छ । पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने भन्ने महिला र पुरुष दुवैका लागि उत्तिकै उपयोगी विषय हो । समलिङ्गी अथवा इतरलिङ्गी -हेटरोसेक्सुअल) जो कोही पनि यसबाट लाभान्वित हुन सक्छन् । अभिभावक र परामर्शदाताका लागि पनि यससम्बन्धी जानकारी उपयोगी हुन सक्छ । आˆनै जीवनको एउटा घटनाबाट कुरा सुरु गरौा । करिब पचास वर्ष अगाडिको कुरो हो । एक दिन मैले बुवासाग सोधे, ‘म यौन सम्पर्क राख्न योग्य अथवा परिपक्क्व भएा भन्ने कसरी थाहा पाउने ?’ त्यतिबेला बुवाले मलाई सुझाव दिनुभएको थियो । त्यतिबेलाको समयमा त्यस्तो सुझाव दिने बाबुलाई प्रगतिशील नै मान्नुपर्छ । उहांको सुझावलाई बेवास्ता गर्ने काम कहिल्यै गरिना । बुवाले त्यतिबेला भन्नुभएको थियो, ‘सबैभन्दा पहिले आˆनो यौन साथी...

मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ

हाम्रो विवाह भएको चार महिना भयो, बच्चा भएको छैन। मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ, साथै मेरी श्रीमान्लाई पनि। यसले भविष्यमा कुनै असर पार्छ कि ?  २७२  एक व्यक्तिको यौनअङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्ययन हुन अझै बाँकी रहेकाले यसमा संलग्न जोडी कति छन् यकिन  भन्न सकिने स्थिति छैन। मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीबीच मुखमैथुनको महत्वपूर्ण स्थान रहेको पाइन्छ। तपाईंहरू दुवैलाई मुखमैथुन मन पर्दो रहेछ। यसले तपाईंहरूको यौन क्रियाकलापमा थप आनन्द दिन्छ। वास्तवमा मुखमैथुन भन्दा १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnillingus) ३. गुद्द्वार-मुख मैथुन (Anillingus) सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीचमा हुनसक्छ भने योनि-मुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ। तपाईंहरू एक-आपसमा के-कस्तो मुखमैथुनमा...

नियमित सम्भोग बाट हुने फायदा

Image
''संभोग कृयाको गिन्ती सबभन्दा उपयुक्त व्यायामहरुमा समेत गरिन्छ । संभोगले केवल शारीरिक र भावनात्मक लाभ मात्र दिँदैन यसले महिलाहरुको शारीरिक संरचनामा पनि परिवर्तन आउँछ । संभोगले महिलाहरुलाई धेरै किसिमको रोगहरुबाट मुक्ती मिल्छ ।'' मासिक धर्म पूरा भएको पाँच सात दिन सम्म महिलाहरु संभोगप्रति निकै आकर्षित हुन्छन् । किनकि मासिक चक्र पूरा भएपछि यौन सम्वन्धि हार्मोनहरु सक्रिय हुन्छन् । तसर्थ महिलाहरुलाई महिनावारी भएको पाँच सात दिन सम्म संभोग गर्दा धेरै आनन्दानुभूति मिल्छ यसको आभ कम्तीमा बाह्र दिन सम्म रहन्छ । संभोग महिलाहरुको शारीरिक आवश्यकताको महत्वपूर्ण भाग हो ।'' संभोगबाट हुने लाभ'' संभोगका समय शरीरमा अधिकांशमात्रामा क्यालोरी जान्छ जसबाट शरीरको अनावश्यक बोँसो घट्छ र महिलाहरु उमेर बढेपनि जवान बनि रहन्छन् । संभोगले उन्मुक्ति बढाउछ र एक अलग किसिमको आनन्दको अनुभव दिलाउछ ।'' संभोग एकातिर वैवाहिक सम्वन्धलाई दृढता प्रदान गर्छ त्यहिँ यसले धेरै रोगहरुको निदान गर्छ । सुखमय संभोगले जीवनबाट तनाव कम गर्छ र व्यक्तिलाई खुशी राख्न सहयोग गर्छ ।'' संभोग प्रक्रिया...

गर्मि सिजन मा कसरी गर्ने त् सेक्स

Image
''अहिले गर्मी को सिजन छ । झन् तराईमा त सहनै नसक्ने गर्मी हुन्छ । यस्तो अवस्थामा सेक्सबाट सन्तुष्ट नभएर धेरै दम्पतीहरु बिजोगमा होलान् । गर्मीमा सेक्स गर्दा पूर्णसन्तुष्टि पाउन गाह्रो हुन्छ । अहिले सेक्स मज्जा होइन सजा बन्न सक्छ । त्यसैले गर्मी महिनामा यी निम्न उपायहरु अपनाएर दामपत्य जीवन शुखमय बनाउनुहोस् …..' १.स्वीमिङ्ग पुल : गर्मीमा धेरै युवा युवतीहरु नुहाउनका लागि स्वीमिङ्ग पुल धाउने गर्छन् । यहाँहरुले कहीले स्वीमिङ्ग पुलमा सेक्स गर्नु भा छ ? होइन भने यस पटक स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुस् धेरै मज्जा पाउनु हुनेछ । झन् स्वीमिङ्ग पुलमा सेक्स गर्न महिलालाई अत्याधिक मन पर्छ । २.आईस(बर्फ)को प्रयोग : गर्मीमा यहाँहरुले आईसको प्रयोग गरेर सेक्स गर्दा पूर्ण आनन्द उठाउन सक्नुहुन्छ । यहाँले आईसको एक टुक्रा आफनो ओठमा राखेर आप्mनो साथीको जीउमा स्पर्स गर्नुस् अनि सेक्स जारी राख्नुस् । जसबाट शितलता प्रदान गर्नु मात्र होइन तपाईको सेक्स पाटर्नको उत्तेजना पनि बढाउने छ । एक पटक प्रयोग गरेर हेर्नुस् ।' ३.फलोर माथि : सेक्स गर्दा शरिर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरिरसँगै बेड पनि त...