अर्घाखाँचीको शान उच्च राख्न नारायण परियारलाई भोट हालौ
नेपाल टेलिभिजनको Swar Sangram (स्वर संग्राम) कार्य्रक्रममा अर्घाखाँची जिल्ला डिहिडाँडाका नारायण परियार TOP 6/ टप छ मा परिसकेका छन । तपाईं पनि उनलाई जिताएर अर्घाखाँचीको सान उच्च पार्न चाहनुहुन्छ भने नेपालभर बाट भोट् दिनुस्, नेपालमा रहेका आफन्तलाई सक्दो भोट् हाल्न लगाउनुस् । भोट् हाल्न ss टाइप गर्नुस अनी स्पेस दिनुस् अनी np टाइप गरी 3626 वा 4862 मा पठाउनुस् ( T ype ss np send it to 3626 or 4862 . आगामी बिहीवार राती १२ बजे सम्म एक मोबाईल फोनबाट जती पनि भोट् गर्न सक्नुहुनेछ । कार्यक्रम हरेक शनिवार राती ९ :३० बजे र आईतवार दिउसो १ बजेको समाचार पछि NTV मा हेर्न सकिने छ । Narayan Top 7 Selection Round Swor Sangram Narayan Pariyar Top 8 Selected Swor Sangram Narayan Pariyar Top 9 Selected Swor Sangram नारायण पहिलो पटक बुटवलमा