अनौठो परम्परा जहाँ महिलाको बिहे भूत संग हुन्छ
विश्वका केही आदिवासी समुदायमा निकै अनौठो परम्परा हुन्छ जो सुन्दै अचम्म लाग्छ । यस्तै अचम्म लाग्दो परम्परा अफि्रकी मुलुक केन्याका केही आदिवासी समुदायमा छ । ती आदिवासीहरुमा विवाह भएको एक महिनासम्म दुलाहाले दुलहीका कपडा लगाउनुपर्छ र स्वास्नीका कपडा लगाएरै हिँडडुल तथा आफन्तसँग भेटघाट गर्नुपर्छ । वास्तवमा एक पुरुषलाई महिला भएर जिउनु कति कठीन हुन्छ भन्ने कुराको महसुस गराउन यो परम्परा बसालिएको विश्वास गरिएको छ । तथापि यो समुदायका महिलाहरु निकै शोषित पीडित छन् । सानै उमेरमा उनीहरुको निकै पाका उमेरका पुरुषसँग बिहे हुन्छ । छोरी बिहे गरिदिएबापत बाउआमाले मोटो रकम पाउँछन् । बिहे गरेर लगेपछि त्यो पाको मान्छेले आफ्नी दुलहीलाई मनले चाहेको गर्न पाउँछ । यतिसम्मकी पत्नीले अरु कसैमा आँखा नलगाओस् भनि उनको योनीलाई समेत क्षतविक्षत पारिदिन्छ । यो आदिवासी समुदायमा पुरुषलाई धेरै जनामहिलासँग बिहे गर्ने र उनीहरुलाई आफ्नो इच्छा अनुसार भोग गर्ने छुट छ । पत्नीलाई पतिले बच्चापाउने मेसिनजस्तै गरी उपयोग गर्छ । केन्याको युकामबानी क्षेत्रस्थित एक आदिवासी समुदायमा महिलाहरु भुतकी पत्नी बन्ने अनौठो परम्परा पनि छ । खासगरी ३०...
Comments
Post a Comment
hello hi