आईएमई लाइफ इन्स्योरेन्सको नयाँ शाखा अर्घाखाँचीमा
समान्ताको खबर
पौष २३, अर्घाखाँची
आईएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले अर्घाखाँचीमा शाखा विस्तार गरेको छ । अर्घाखाँची सन्धिखर्क शाखा८१ औं शाखा हो ।कम्पनीले ९६ औँ शाखा विस्तार गरेसकेको छ ।
अर्घाखाँचीमा
आज बाट आप्ःनो कारोबार सुरु गरेको सन्धिखर्क शाखाले आज एक कार्यक्रमका विच शाखाको उद्घाटन गर्यो । सन्धिखर्क बैंक रोड स्थितबाट आप्ःनो सेवा सुरु गरेको हो ।
आईएमई लाइफ इन्स्योरेन्स पाँच नंं. प्रदेश प्रमख यमलाल न्यापानेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
शाखाको उद्घाटन गर्दे न्यौपानेले सन्धिखर्क आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरिएको बताउँदै यो सेवाबाट सेवाग्राही थप लाभान्वित हुने बताउनु भयो । उहाँले जिल्लामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवन बीमाको पहुँच र यस प्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै कायक्रममा जितपूर शाखाका प्रमुख गणेश भुसालले सर्वसाधारणहरुको आर्थिक सुरक्षा र सम्वृद्धिको एक पाटो भएकोले जीवन बिमाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी सर्वोत्तम बिकल्प भएको भएको बतताउनु भयो ।
आइएमई लाइफ इन्स्योरेन्सले हाल ९६ शाखामार्फत विभिन्न १० योजना बजारमा ल्याएको छ । कम्पनीले बाल उज्जवल , बाल उमंग , धनवर्धन , सरल तथा सवल आवधिक, , आजीवन जिवन विमा , आजीवन लगायतका बिमा योजना ल्याएको छ ।
कार्यक्रम अर्घाखाँची शाखा प्रमुख बोम बहादुर क्षेत्रीको अध्यक्षता तथा विक्रम पाण्डेको संचालनमा सम्पन्न भएको हो ।