Posts

Showing posts from January, 2020

आईएमई लाइफ इन्स्योरेन्सको नयाँ शाखा अर्घाखाँचीमा

Image
समान्ताको खबर पौष २३, अर्घाखाँची आईएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले अर्घाखाँचीमा शाखा विस्तार गरेको छ । अर्घाखाँची सन्धिखर्क शाखा८१ औं शाखा हो ।कम्पनीले ९६ औँ शाखा विस्तार गरेसकेको छ । अर्घाखाँचीमा आज बाट आप्ःनो कारोबार सुरु गरेको सन्धिखर्क शाखाले आज एक कार्यक्रमका विच शाखाको उद्घाटन गर्यो । सन्धिखर्क बैंक रोड स्थितबाट आप्ःनो सेवा सुरु गरेको हो । आईएमई लाइफ इन्स्योरेन्स पाँच नंं. प्रदेश प्रमख यमलाल न्यापानेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । शाखाको उद्घाटन गर्दे न्यौपानेले सन्धिखर्क आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरिएको बताउँदै यो सेवाबाट सेवाग्राही थप लाभान्वित हुने बताउनु भयो । उहाँले जिल्लामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवन बीमाको पहुँच र यस प्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कायक्रममा जितपूर शाखाका प्रमुख गणेश भुसालले सर्वसाधारणहरुको आर्थिक सुरक्षा र सम्वृद्धिको एक पाटो भएकोले जीवन बिमाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी सर्वोत्तम बिकल्प भएको भएको बतताउनु भयो । आइएम...

समुदाय प्रहरी साझेदारी कार्यक्रम गाउँगाउँमा , अपराध रोकथाम गरी समाजमा शान्ति स्थापनामा सहयोग पुर्याएको स्थानीयको भनाई

Image
समानताको खबर विक्रम पाण्डे पौष २० , अर्घाखाँची समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम आज जिल्लाको विभिन्न ठाउँमा सम्पन्न भएका छन् । प्रहरी चौकी नरपानी अर्घाखाँचीको आयोजनामा “समुदाय(प्रहरी साझेदारी कार्यक्रम”अनुसार  सन्धिखर्क नगरपालीका वडा नं.६ ,पाणिनी गाउँपालिका वडा नं. ८ शान्तीचोकमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी हवल्दार .सोभाराम चौधरीले घरेलु हिंसा तथा महिला हिंसा सम्बन्धी विषयमा प्रकाश पार्नु भएको थिायो । त्यस्तै मालारानी गाउँपालीका वडा नं.७  , भुमिकास्थान नगरपालिका वडा नं. १  , भुमिकास्थान नगरपालिका वडा नं ६ भुमिकास्थान नगरपालिका वडा नं. ३ रातामाटामा पनि समुदाय(प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएका छन् ।  कार्यक्रममा स्थानियबासी, बुद्धिजिबि, युवाहरु, महिलाहरु सहभागिता रहेको थियो । कार्यक्रममा सवारी दुर्घटना नियन्त्रण , घरेलु हिंसा तथा महिला हिंसा , लागु औषत दुब्र्यसनी , बालविवाह तथा बहुविवाह लगायतका विषयहरुमा छलफल गरीएको थियो । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय,...

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

Image
समानताको खबर विन्दु घिमिरे पौष २० , अर्घाखाँची गंगा जवुना महिला कृषि सहकारी सँस्था लिमिटेड भुमिकास्थान नगरपालीका ९ ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न भएको छ । भुमिकास्थान नगरपालीका नगरप्रमुख रेसम थापाको प्रमुख आतिथ्यता , सँस्थाकी अधयक्ष रेमकला खत्रीको अध्यक्षतामा साधारण स भा सम्पन्न भएको हो । कार्यक्रममा  भुनपा ९ का वाड अध्यक्ष नारायण प्रसाद खनाल  , वडा सदस्य  देबिप्रसाद पोख्रेल  दलित महिला वाड सदस्य सगीता परीयार , जनचेतना सरोकार मन्चका सहकारी ब्यबसाय सहजकर्ता मीन बहादुर थापा , सामाजिक परीचालिका आकृती भट्टराई , ढिकुरा बचत ऋ्ण  सहकारी सस्थाका ब्यवस्थापन सदस्य मतीराज भट्टराई , महाभारत कृषक सहकारी सस्थाकी उपाध्यक्ष  मुना पोख्रेल , साना किसान सहकारी सस्था लिमिटेडकी अध्यक्ष नमकला चुदाली लगाएतले आप्ःनो भनाई राख्नु भएको थियो । कार्यक्रममा सहकारीकीे जेष्ठ सदस्य लिला कुमारी शाहलाई सम्मान सम्मेत गरीएको थियो । कार्यक्रममा अध्यक्ष रेमकला खत्रीले बार्षिक प्रतीबेदन र कोसाध्यक्ष सीता थापाले आर्थिक प्रतीबेदन प्रस्ततु गर्नु भएको हो । कार्यक्रम  गायत्रा...