Posts

Showing posts from July, 2013

आम्मै खेलौना जस्तै कती सानो कार?(फोटो फिचर)

Image
तपाईले कति सानो साइजको कार देखनु भएको छ? एक पटक यो कार हेर्नुस त? हेर्दै खेलौना जस्तो लाग्ने यो कार खेलौना भने होईन। एउटा मोटो मानिस समेत नअटला जस्तो लाग्ने यो कारको लम्बाई मात्र 134cm छ भने चौडाई 99cm छ । जम्मा ५९ किलो तौल भएको यो कारमा मुस्किलले एउटा मात्र मानिस अटन सक्छ। एउटा मानिस बस्न मिल्ने र एउटा सपिङ ब्याग अटने हिसाबले बनाईएको यो कारको देब्रे पट्टी एउटा ढोका रहेको छ भने हेडलाईट पनी एउटा मात्रै छ। केही दिन अघी Ripley’s Believe It Or Not! Museum मा प्रदर्शनमा राखिएको यो तिन पाङग्रे कार हो।

फेसबुक हिरो जुकरबर्गको पहिरन चर्चा

Image
सामाजिक सञ्जाल फेसबुकले सर्वसाधारणका लागि सेयर जारी गरेको धेरै भैसक्यो । उक्त अवसरमा फेसबुकले क्यालिफोर्नियामा रोड शोको समेत आयोजना गर्‍यो । उक्त रोड शोमा सबै व्यक्ति टाइ सुटमा सजिएका थिए । तर स्वयं फेसबुकका संस्थापक मार्क जकरबर्ग भने सधै जस्तै सामान्य पोशाकमा देखिए । उनले आफ्नो ड्रेसको ट्रेड मार्क बनाएका जम्पर वा हुडी लगाएका थिए । रोड शोमा देखिएको यो पहिरन पछि यसको वारेमा निकै नै चर्चा परिचर्चा भयो । हुन त जकरबर्गले यस्तो पहिरन सधै नै गर्थे । तर आफ्नै औपचारिक कार्यक्रममा यसरी गैर जिम्मेवार हुनु हुदैनथ्यो । यसले गर्दा भविष्यका सम्भावित लगानीकर्ताहरुमा नराम्रो सन्देश प्रवाह हुन्छ भन्ने धेरैको धारणा रहेको थियो । तर स्वयं जकरबर्गका पक्षधरहरुले भने यो प्रकरणलाई सामान्य रुपमा लिएका थिए । उनि यही पोशाकमा आफुलाई सहज अनुभव गर्छन् । त्यसैले यसलाई स्वाभाविक रुपमा लिनु पर्ने उनिहरुको तर्क थियो । फेसबुकको सेयरले धेरै उचाइ लिएन । तर जकरबर्गको पहिरन चर्चाले भने सधै उचाई नै लिइरहेको पाइन्छ । हुन पनि अमेरिका जस्तो फेसन कन्सियस मुलुकमा जन्मिएका जकरबर्ग टाइ सुटमा सजिएको कमै देखिन्छ । अमेरिकामा टाइ सुटला...

यीनै हुन कलिला छात्रालाई यौनशोषण गर्ने प्रिन्सिपल

Image
प्रिन्सिपलले कलिला छात्राहरुमाथि यौनशोषण गरेको सुन्दा अचम्म लाग्न सक्छ । तर, सोमबार धरानमा यस्तै अपत्यारिलो घटना सार्वजनिक भएको छ । धरान १९, मा सञ्चालनमा रहेको क्रिष्चियन अनुदानमा चलेको इमानुअल इन्टरनेशनल बोर्डिङ्ग स्कुलका प्रिन्पिसल कपिङ मरामले आफनै छात्राहरुलाई होस्टलमा जर्बजस्ती यौनशोषण गर्ने गरेको खुलासा भएको छ ।स्कुलको छात्रावासमा रहेका २४ बालिकालाई ललाइफकाई यौनदुव्र्यवहारका साथै बलात्कारसमेत गर्ने गरेको एक पीडित बालिकाले बताइन्। प्रहरी कार्यालयमा भेटिएकी मणिपुर घर भएकी पीडित बालिकाले सो विद्यालय छोडी आफन्तलाई भनेपछि उनीहरू धरान आएर महिला अधिकारकर्मीको सहयोगमा विद्यालयको छात्रावासमा गएर बालिकाहरूलाई भेटेपछि प्रिन्सिपलको कर्तुत खुलासा भएको हो। उनको कर्तुत सार्वजनिक भएपछि स्थानीयहरूले प्रिन्सिपल तथा उनकी श्रीमती रेदिला मारामलाई इलाका प्रहरी कार्यलय धरानमा बुझाएका छन्। प्रिन्सिपल मारामले आफूहरूलाई फकाई बेहोस हुने औषधी खुवाएर यौनशोषण गर्ने गरेको एक बालिकाले जानकारी दिइन्। ८ वर्षीया ती बालिकाले मारामले आफ्नो कोठामा बोलाएर संवेदनशील अंगमा छुने तथा अपाकृतिक योैन सम्पर्कसमेत गर्ने गरेको ज...

भारतीय 'नेपाल वान टेलिभिजन'मा यौनकाण्डले खैलाबैला

Image
रेणुकाले विधुरीको प्रस्ताव नमान्दा बिचल्ली काठमाडौं, १३ साउन । विभिन्न सञ्चारमाध्यममा यौनजन्य घटनाका समाचार सार्वजनिक भईरहेका बेला भारतीय टेलिभिजन ‘नेपाल वान’मा कार्यक्रम सञ्चालिका रेणुका कँडेललाई यौनदुरव्यवहार भएको छ । यौनदुरव्यवहारको प्रतिवाद गर्दा रेणुकाले जारी गुमाउनु परेको छ । यौन सम्बन्ध कायम गर्न नमानेकै कारण रेणुका आजै (आइतबार) देखि सडकमा आएन बाध्य भएकी छन् । विगत चार वर्षदेखि भारतीय टेलिभिजन नेपाल वानमा भोजपुरी कार्यक्रम सञ्चालन गर्दै आएकी रेणुकालाई भारतीय नागरिक सुन्दरसिंह विधुरीले यौनदुरव्यवहार गरेका हुन् । यौनदुरव्यवहारमा विधुरीलाई क्यामरापर्सन विराज श्रेष्ठले सहयोग गर्दै आएको रेणुकाको आरोप छ । रेणुकाको आरोपका बारेमा प्रतिक्रिया लिन नेपाल वानको कार्यालय तिनकुनेमा टेलिफोनमा सम्पर्क गर्दा फोन व्यस्त भएकाले विधुरीसँग सम्पर्क हुन सकेन । नेपाल वानमा कार्यरत रहँदा अविवाहित रेणुकालाई विधुरीले पटक/पटक यौन प्रस्ताव राख्ने गरेको आज (आइतबार) जारी विज्ञप्तिमा उल्लेख छ । पछि विवाहित भएकी रेणुकालाई विधुरीले पुन: विभिन्न प्रलोभन देखाएर यौनप्रस्ताव गर्ने गरेका थिए । नयाँ दिल्लीस्थित हेडअफि...

रोजगारीको बाहनामा बन्धक युवती अनि यौन शोसण - with video

Image
रोजगारीको बाहनामा बन्धक बनाएका युवती अनि यौन सोसन .. हेर्नुस डाको छाडेर रोएको भिडियो 

सेक्समा सन्तुष्टि नभएपछि त्यसैसँग बसिरहनु पर्छ भन्ने हुँदैन : स्मिता थापा (विशेष अन्तर्वार्ता)

Image
महिलालाई खेलौना ठान्ने पुरुषप्रधान समाजमा स्मिता थापाको बिद्रोह काठमाडौं : मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ भनेर चर्चामा आएकी आधुनिक युवती एवं मोडेल स्मिता थापाको अर्को एउटा रहस्य पनि छ । यो रहस्य आज धर्तीआवाजले सार्वजनिक गर्दैछ । धेरै पाठकलाई उनको यो रहस्य थाहा नहुन सक्छ । धेरै पुरुषसँग संगत गरे पनि अविवाहित रहेकी स्मिताले छोरी जन्माएको दुई वर्ष भइसकेको छ । सेक्समा उदार हुनुपर्छ भन्ने धारणा राख्दै आएकी स्मितालाई अहिलेसम्म कति पुरुषसँग संगत गरें भन्ने हेक्का पनि छैन । भन्छिन्, ‘कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई होस् ।’ कसैसँग मन मिलेपछि सेक्स गर्नु ठूलो कुरा नहुने उनले बताइन् । उनले आफूले १६ वर्षकै उमेरमा ओरल सेक्स गरेको पनि खुलासा गरिन् । नेपालमा रेडलाइट एरिया अर्थात् वेश्यालय (पुरुष र महिला दुवैका लागि) अत्यावश्यक भएको बताउने मोडेल स्मिता सेक्सका विषयमा खुलेर कुरा गर्छिन् । पुरुषबाट धोका पाएपछि समाजका लागि एकखालको बिद्रोह हो यो उनको । पुरुषले महिलालाई खेलौनाका रुपमा मात्र प्रयोग गर्ने गरेको उनको आफ्नै अनुभव छ । पुरुषले महिलालाई खेलौनाका रुपमा प्रयोग गर्दा हुने तर महिलाले पु...

संसारलाई चकित पार्ने नेपाली युवतीको अद्भूत कला (एक्सक्लुसिभ फोटो फिचर)

Image
काठमाडौं : अमेरिकामा बस्दै आएकी नेपाली युवती प्रतिज्ञा (प्रमिस) तामाङ फानले विश्वलाई नै चकित पार्ने मेकअप कला देखाउँदै आएकी छन् । उनी कुनै व्यवसायिक मेकअप आर्टिस्ट होइनन् तर उनको कला हेर्दा उनी असाधारण प्रतिभा भएकी नेपाली युवती हुन्, जसले संसारलाई नै चकित पारेकी छन् । उनी संसारमा आफूलाई मन परेका प्रसिद्ध कलाकार तथा व्यक्तित्व झल्काउन आफैं मेकअप गर्छिन्, त्यो मेकअपपछि उनी त्यही कलाकार वा प्रसिद्ध व्यक्तित्वभन्दा भिन्न देखिन्नन् । यी युवतीको अद्भूत मेकअप कलाका बारेमा प्रसिद्ध बेलायती अखबार द सन, डेली मेललगायत धेरै पत्रपत्रिकाले लेखेका छन् र फोटो छापेका छन् । उनले यस्तै मेकअप गरेर फोटो राखेको फेसबुक पेजमा तीन लाख १२ हजारभन्दा बढीले लाइक गरेका छन् । उनले आफ्नो कलाको भिडियो खिचेर युटुवमा पनि राखेकी छन् । युटुवमा उनको भिडियो लाखौं दर्शकले हेरेका छन् । तामाङले यस्तो मेकअपका बारेमा कतै प्रशिक्षण लिएकी पनि होइन् । आफ्नो सानैदेखिको सोखका कारण यस्तो मेकअप कला आफैले सिकेको बताउने यी युवतीले आफ्नो कलाको प्रशंसा गर्ने परिवारका सदस्य तथा शुभचिन्तकलाई धन्यवाद पनि दिएकी छन् । उनले विश्व प्रसिद्ध चि...

मेरो लिंगको टुप्पोमा सधैं हल्का जलन महसुस हुन्छ । त्यसका लागि के उपचार गर्नुपर्ला ?

प्रश्नः  म ५२ वर्षीय शिक्षित विवाहित पुरुष हुँ । मैले विगत १० वर्षदेखि एक विवाहित महिलासँग गोप्य रूपमा यौन सम्बन्ध राख्दै आएको छु । त्यस्तो सम्बन्ध राख्दा  हामी कन्डमको प्रयोग गर्दैनौं । प्रायःजसो वीर्य योनिभित्रै स्खलन हुन्छ । पाक्क्रीडाका रूपमा मुखमैथुन -लिंगको मात्र), एक अर्काको ओठ तथा जिब्रोको प्रशस्त रसपान गर्ने  गरेका छौं भने कहिलेकाहीं महिलाले वीर्य सेवनसमेत गरेकी छिन् । हाल केही दिन अघिदेखि ती महिला र मेरी श्रीमती दुवैसँग यौनसम्पर्क गर्ने चाहना बढेेको छ, तर लिंग  पहिलेजस्तो छिटो कडा नहुने, भए पनि योनिभित्र राखेर पाकक्रीडा सुरु गर्नेबित्तिकै लुलो भै मैथुन गर्न नसकिने भै वीर्य स्खलितसमेत हुँदैन । यो अवस्थामा मलाई  आत्मग्लानी भैरहेको छ । अर्को कुरा केही महिनाअघि ती महिला मित्रले अन्य पुरुषसँग पनि सम्पर्क राखेको कुरा थाहा भयो । यो कुरा थाहा पाएपछि मैले उनीसँग सम्पर्क  विच्छेद गर्न चाहें, तर उनले माफी मागिन् र मैले उनलाई छोड्न सकिनँ । मैले पहिलेजस्तै मैथुन गर्न के गर्नुपर्ला ? महिला मित्रसँग सम्बन्ध राखिरहन के...

श्रीमान् श्रीमति वीच मुखमैथुन गर्नु हुन्छ कि हुँदैन

Image
मैले श्रीमतीसंग सम्भोगमा पूर्ण सन्तुष्टी पाउन नसकेका कारण मुख मैथुन गर्छु । हामी एक आपसमा हरेक रात म उसको योनीद्वारमा जिव्रोले खेलाई चुस्छु र उनी मेरो लिङ्ग मुख चुस्छिन् । यसरी हामी दुबै मुखवाट यौन क्रिया गर्दछौं । मुख मैथुन गर्दा उनको योनि र मेरो लिङ्गवाट निस्केको चिल्लो भाग मुख भित्र अवश्य पुग्छ । यसले हाम्रो स्वास्थ्यमा असर गर्छ कि गर्दैन ? मलाई मुखमैथुन गरेको भोलिपल्ट नाक सुकेको, कपाल अलिअलि दुखेको र जिब्रोमा कस्तो कस्तो खल्लो अनुभव हुन्छ । यो मेरो शंका मात्र हो कि साँच्चिकै हो ? श्रीमान् श्रीमति वीच मुखमैथुन गर्नु हुन्छ कि हुँदैन ? मेरो श्रीमतिको स्तन पहिले भन्दा झन् झन् सानो हुँदै गएको छ । ठूलो बनाउने कुनै भिटामिन वा औषधी छ की छैन ? - केवी मानिसको यौन सम्बेदनशील अंगहरुको कुरा गर्दा मुख, ओठको कुरा गरिएन भने अधुरो हुन्छ । चुम्बनले यौन क्रिडामा प्रमुख भुमिका निर्वाह गर्छ । चुम्बन ‘अधर’मा मात्र सिमित नभएर शरीरको अन्य भागमा पनि गरिन्छ । वात्सायनले ओठ सहित निधार, आाखा, गाला, गर्दन, छाति, स्तन तथा मुखको भित्री भाग गरी आठ स्थानहरुको चर्चा गरेका छन् । कामसुत्रमा लाट प्रदेशका मानिसले जाँघ,...

मलाई आफै वीर्य स्खलन हुने समस्याले सताइरहेको छ। मैले अब के गर्दा हुन्छ ?

म २० वर्षीय अविवाहित युवक हुँ। मैले अहिलेसम्म हस्तमैथुन गरेको छैन, तर राति सुतेको बेला आफैं वीर्य स्खलन हुन्छ। मैले २१ वर्षीया अविवाहित युवतीसँग एकपटक मात्र सेक्स गरेको थिएँ तर वीर्य स्खलन भएन। मलाई आफै वीर्य स्खलन हुने समस्याले सताइरहेको छ। मैले अब के गर्दा हुन्छ ? -जे. वीर्य स्खलन कसरी हुन्छ ?  पुरुषको यौन उत्तेजनालाई निरन्तरता दिन सके मानव यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा चरमसुख (orgasm) पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen) भनिन्छ। एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ। यही वीर्यमै शुक्रकीटहरू हुन्छन्।  तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनि दुईतिर वीर्य थैली हुन्छन्, त्यसको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ। अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम। वीर्यको रंग सामान्यतः स...

पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने

Image
इसाडोरा अल्मन यौन परामर्शदाताको हैसियतले पहिलोपटक यौन सम्पर्क राख्न लागेका तन्नेरीलाई कस्तो परामर्श दिने भन्ने विषयमा मैले हरेक महिना सोच्नुपरेको छ । योलेख पढ्नेजति सबै कुमार अथवा कुमारी नहुन पनि सक्छन् । यद्यपि, तपाईंलाई कुनै बेला त्यस्ता तन्नेरीलाई सुझाव दिनुपर्ने हुनसक्छ । त्यतिबेला तपाईालाई यो लेखमा उल्लेख भएको जानकारी उपयोगी हुनसक्छ । पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने भन्ने महिला र पुरुष दुवैका लागि उत्तिकै उपयोगी विषय हो । समलिङ्गी अथवा इतरलिङ्गी -हेटरोसेक्सुअल) जो कोही पनि यसबाट लाभान्वित हुन सक्छन् । अभिभावक र परामर्शदाताका लागि पनि यससम्बन्धी जानकारी उपयोगी हुन सक्छ । आˆनै जीवनको एउटा घटनाबाट कुरा सुरु गरौा । करिब पचास वर्ष अगाडिको कुरो हो । एक दिन मैले बुवासाग सोधे, ‘म यौन सम्पर्क राख्न योग्य अथवा परिपक्क्व भएा भन्ने कसरी थाहा पाउने ?’ त्यतिबेला बुवाले मलाई सुझाव दिनुभएको थियो । त्यतिबेलाको समयमा त्यस्तो सुझाव दिने बाबुलाई प्रगतिशील नै मान्नुपर्छ । उहांको सुझावलाई बेवास्ता गर्ने काम कहिल्यै गरिना । बुवाले त्यतिबेला भन्नुभएको थियो, ‘सबैभन्दा पहिले आˆनो यौन साथी...