मैले श्रीमतीसंग सम्भोगमा पूर्ण सन्तुष्टी पाउन नसकेका कारण मुख मैथुन गर्छु । हामी एक आपसमा हरेक रात म उसको योनीद्वारमा जिव्रोले खेलाई चुस्छु र उनी मेरो लिङ्ग मुख चुस्छिन् । यसरी हामी दुबै मुखवाट यौन क्रिया गर्दछौं । मुख मैथुन गर्दा उनको योनि र मेरो लिङ्गवाट निस्केको चिल्लो भाग मुख भित्र अवश्य पुग्छ । यसले हाम्रो स्वास्थ्यमा असर गर्छ कि गर्दैन ? मलाई मुखमैथुन गरेको भोलिपल्ट नाक सुकेको, कपाल अलिअलि दुखेको र जिब्रोमा कस्तो कस्तो खल्लो अनुभव हुन्छ । यो मेरो शंका मात्र हो कि साँच्चिकै हो ? श्रीमान् श्रीमति वीच मुखमैथुन गर्नु हुन्छ कि हुँदैन ? मेरो श्रीमतिको स्तन पहिले भन्दा झन् झन् सानो हुँदै गएको छ । ठूलो बनाउने कुनै भिटामिन वा औषधी छ की छैन ? - केवी मानिसको यौन सम्बेदनशील अंगहरुको कुरा गर्दा मुख, ओठको कुरा गरिएन भने अधुरो हुन्छ । चुम्बनले यौन क्रिडामा प्रमुख भुमिका निर्वाह गर्छ । चुम्बन ‘अधर’मा मात्र सिमित नभएर शरीरको अन्य भागमा पनि गरिन्छ । वात्सायनले ओठ सहित निधार, आाखा, गाला, गर्दन, छाति, स्तन तथा मुखको भित्री भाग गरी आठ स्थानहरुको चर्चा गरेका छन् । कामसुत्रमा लाट प्रदेशका मानिसले जाँघ,...
Comments
Post a Comment
hello hi