आम्मै खेलौना जस्तै कती सानो कार?(फोटो फिचर)

तपाईले कति सानो साइजको कार देखनु भएको छ? एक पटक यो कार हेर्नुस त? हेर्दै खेलौना जस्तो लाग्ने यो कार खेलौना भने होईन। एउटा मोटो मानिस समेत नअटला जस्तो लाग्ने यो कारको लम्बाई मात्र 134cm छ भने चौडाई 99cm छ । जम्मा ५९ किलो तौल भएको यो कारमा मुस्किलले एउटा मात्र मानिस अटन सक्छ।
एउटा मानिस बस्न मिल्ने र एउटा सपिङ ब्याग अटने हिसाबले बनाईएको यो कारको देब्रे पट्टी एउटा ढोका रहेको छ भने हेडलाईट पनी एउटा मात्रै छ। केही दिन अघी Ripley’s Believe It Or Not! Museum मा प्रदर्शनमा राखिएको यो तिन पाङग्रे कार हो।

Comments

Popular posts from this blog

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद

नदीमा बस खस्दा ११ को ज्यान गयो