चुरोट खानेहरुले हेर्नैपर्ने कुरा (फोटोफिचर)

s6विश्वमा धेरै मानिसले धूमपान गर्छन् । धुमपान स्वास्थ्यको लागि हानिकारक हुन्छ भन्ने अधिकांसलाई थाहा हुन्छ तरपनि धूमपानको लत छाड्न मानिसहरुले सकिरहेका हुन्नन् ।
धूमपानको खतराबारे उपभोक्तालाई जानकारी गराउन र धूमपानको लत छाड्न लगाउन राज्यले चुरोट लगायतका धुमपानजन्य उत्पादनका खोलमै चेतनामूलक सन्देश तथा डरलाग्दा तस्वीरहरु राख्नुपर्ने नियम बनाएको हुन्छ ।
s1
तरपनि मान्छेले चुरोट, खैनी छाड्न सकिरहेका छैनन् । हालै वैज्ञानिकहरुले अम्मलीहरुलाई चुरोटको लतबाट छुटकारा दिनको लागि भन्दै बोल्ने चुरोटको आविष्कार गरेको समाचार आएको थियो । त्यस्तो वैज्ञानिक जुक्ति कामयावी होला नहोला केही भन्न सकिने अवस्था छैन । तर तल दिइएका तस्वीरहरु हेर्नेहो भने अवश्यपनि धूमपानप्रति डर लागेर आउनेछ र यदि तपाइँले चुरोट पिउनुहुन्छ भने एकपटक गम्भीर भएर सोँच्न बाध्य हुनुहुनेछ ।
s3
 s5 s4
s7 s2


Comments

Popular posts from this blog

नदीमा बस खस्दा ११ को ज्यान गयो

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद