विक्रम पाण्डे समान्ता पौस ०७ अर्घाखाँची शिक्षा स्वाश्थ्य , सिप र रोजगारीको आवश्कता , दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ प्याराडाइज युवा क्लवको आयोजनामा आज बाट सन्धिखर्क नगरपालिका तथा गाबिस स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता सन्धिखर्क नगरपालिका वार्ड न।९ फुदवांग वजारमा सुरु भएको हो । आजबाट उदघाटन भएको प्रतियोगिता दुई दिन सम्म सन्चालन हुने छ । प्रतियोगितामा ११ समुहको सहभागिता रहेको छ । यता उदघाटन सत्रको कार्यक्रमा जिल्ला भलिबल सघंका अध्यक्ष दिपक परियारको प्रमुख आतिथ्यता , साहायक जिल्ला अधिकारी नारायण खत्री र सबुज गणका गणे्श शाहको विशिष्ट आतिथ्यता रहेकोे थियो । कार्यक्रममा क्लवका सस्थापक अध्यक्ष अशोक थापा , साना किसान कृषी तथा सहकारी सस्थाका प्रबन्धक विष्णु प्र। मरासिनी , फुलबारी रिसोर्टका प्रबन्धक सिद्धी भट्टराई , कालिका फर्निचर उद्योगका गोपाल प्र भुसाल , शिबलाल रायमाझी , अनिता थापा , देव ब रसाईली , नयाँ एफ एमका विक्रम पाण्डे लगायतको आतिथ्यता रहेको थियो । यता प्याराडाइज युवा क्लव व...
Comments
Post a Comment
hello hi